Live on
Your Voice, Your Power
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भन्दै दिएको विवादास्पद अभिव्यक्तिबाट आफूले पाठ सिकेको बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको आरोप लगाउँदै बोलेको उक्त कुराबाट आफूले सिकेको गुरुङले बताएका हुन् । सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको…