समाचार Archives | Page 364 of 6966 | Khabarhub Khabarhub

थामी समुदायले यसरी मनाउँछन् माघी

नेपालमा माघे सङ्क्रान्तिलाई भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्न भिन्न ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धूमधामको साथ मनाउने यो पर्वलाई माघ्या–सेर्ल्हेस पनि भनिन्छ । अल्पसंख्यक रहेको थामी समुदायले पनि हर्षोल्लासपूर्वक मनाउने गरेका छन् । थामी समुदायका मानिसहरू…