Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरूको आज नामावली प्रकाशन हुँदैछ । हिजो र अस्ति उम्मेदवारमाथि उजुरी र छानबिन गरेको निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो । आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्…