Live on
Your Voice, Your Power
चितवन- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताएका छन् । आज एक कार्यक्रममा उनले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताए । मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । 'सडक निर्माणको काम…