समाचार Archives | Page 402 of 6975 | Khabarhub Khabarhub

स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं- सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छिन्  । आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् । “सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग…