Live on
Your Voice, Your Power
उद्योगको विद्युत् महसुल प्रकरणमा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई लगाए दोष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डेडिकेटेड र ट्रंक लाइनका विद्युत् उपभोक्ताबाट बक्यौता उठाएरै छाड्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सरकारले विद्युत् महशुल नउठाउने भनेर कहिले नभनेको बताए । ओलीले विद्युत महशुलबारे अनावश्यक हल्ला चलाइएको दाबी गरे ।…