समाचार Archives | Page 424 of 6948 | Khabarhub Khabarhub

एनसेल प्रकरणविरुद्ध माइतीघरमा शान्ति समाजको प्रदर्शन, १७ जना पक्राउ

काठमाडौं- राज्यलाई झण्डै ३ खर्ब रुपैयाँ हानि नोक्सानी पुर्‍याउने नियतले एनसेल घोटाला प्रकरणमा भएको चलखेललाई राज्यविरुद्धको अपराध भन्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । एनसेल प्रकरणमा वर्तमान प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरुको संलग्नता रहेको भन्दै समाजले प्रदर्शन गरेको हो । प्रचलित कानुनअनुसार सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्ने चलखेल…