समाचार Archives | Page 437 of 7372 | Khabarhub Khabarhub

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा- गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र हेलमेट चोरी भएको छ । एकैरात दुई ठाउँबाट मोटरसाइकल तथा हेलमेट चोरी भएको प्रहरीले जनाएको छ । नगरपालिका-८ डाडाखर्कबाट गएराती करिब ११ बजे घरमा पार्किङ गरेर राखेको सवारी धनी सुर्यबहादुर कार्कीको बा ७३ प ५५०३ नम्बरको निलो रङ्गको पोल्सर बाइक हराएको हो । सोहीरात १२:४४…