समाचार Archives | Page 452 of 7377 | Khabarhub Khabarhub

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् । यसैबीच सानीमा बैंकमा नक्कली खाता खोलेर बैदेशीक रोजगारीमा जान चाहानेलाई सो नक्कली खातामा पैसा जम्मा गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रामेछाप घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ बस्ने ३५ बर्षीय राजन श्रेष्ठ र झापा गौदहका ४६…