समाचार Archives | Page 474 of 6929 | Khabarhub Khabarhub

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व संकलन 

म्याग्दी– गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०-८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।  बाग्लुङ, डुम्रे र नवलपुरमा एक-एक र कास्कीमा दुईवटा…