समाचार Archives | Page 473 of 6918 | Khabarhub Khabarhub

आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने

काठमाडौं- मलेशियाको अजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो स्वामित्व बेलायतको स्पेक्ट्रालाइटलाई बिक्री गर्ने भएको छ । यसअघि नेपालमा व्यवसायिक चुनौति बढेको भन्दै आजियाटाले एनसेलको आफ्नो स्वामित्व बिक्री गर्ने घोषणा गरेको थियो । एनसेलमा ८० प्रतिशत स्वामित्व रेनोल्ड होल्डिङ्सको नाममा छ, जसलाई आजियाटाले सन् २०१६ मा खरिद गरेको थियो । बाँकी २० प्रतिशत स्वामित्व…