समाचार Archives | Page 49 of 7837 | Khabarhub Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी

इलाम– दक्षिणी इलामको माई नगरपालिका– १ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता,…