समाचार Archives | Page 517 of 7138 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट आठ जना लागूऔषधसहित पक्राउ परेका छन् । सल्यानको त्रिबेणी गाउँपालिका-६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ सय ५० ग्रामसहित भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमद समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।…