समाचार Archives | Page 519 of 7890 | Khabarhub Khabarhub

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका थप एउटा टिप्पर र दुईवटा स्काभेटर बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा शुक्रबार राति १० बजेतिर टिप्पर र स्काभेटरलाई बगाएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार साँझ त्रिशुलीमा आएको बाढीले दुई वटा टिप्पर बगाएको थियो । सुपर त्रिशूली आयोजना…