Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पछिल्लो समय नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भएको बताएका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । यसैबीच उनले सरकारले अर्थतन्त्रमा सुधार गरिरहेको समेत बताए…