Live on
Your Voice, Your Power
काठमाडौं – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको छ । मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साल, रामेछाप राजु प्रसाद पौडेल, डोल्पामा रोम बहादुर महत, बझाङ ओम प्रसाद भट्टराई, बाजुरा मेघनाथ पाध्यय, मनाङमा मातृका आचार्यलाई सीडीओका रुपमा पठाएको…