समाचार Archives | Page 542 of 6928 | Khabarhub Khabarhub

प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु

गण्डकी – गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच कास्कीले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने फाइभ ए साइड प्रतियोगिताको यो सातौँ संस्करणमा रामकृष्ण टोल ल्यामपुच कास्कीको व्यवस्थापनमा रामकृष्ण टोलस्थित वि फिट फुटसल…