समाचार Archives | Page 548 of 7878 | Khabarhub Khabarhub

एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली

गोदावरी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् । एमाले केन्द्रीय स्कुल विभागद्वारा धनगढीमा आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिवर्तनको थालनी भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको…