समाचार Archives | Page 552 of 7877 | Khabarhub Khabarhub

भोटेकोशीमा खस्यो बोलेरो, बाढीका कारण उद्धारमा समस्या

काठमाडौं- सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा एउटा बोलेरो गाडी खसेको छ । शुक्रबार दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार सडकमा भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ । ‘गाडी खसेको पुष्टि भएको छ । गाडीको टायरसहितको केही भाग पनि देखिँदैछ’, उनले खबरहबलाई भने,…