समाचार Archives | Page 57 of 7840 | Khabarhub Khabarhub

चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान

काठमाडौं- काठमाडौं प्रहरीले मोबाइल फोन चोरीको घटनामा दुई समूहबीच विवाद हुँदा एकजनाको ज्यान गएको घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चाबहिलको कुमारीगालमा चोरीको मोबाइल फोन लिने विषयमा दुई समूहबीच विवाद हुँदा २३ वर्षीय संघर्ष कार्कीको मृत्यु भएको खुलाएको हो। एउटा समूहले चोरेको मोबाइल फोनमा अर्को समूहले…