Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट आएका सबै सुझावलाई ग्रहण गर्ने बताएका छन् । उनले सबैलाई खुसी पार्न नसकिने समेत बताए । उनले संविधान गतिशील दस्ताबेज भएको बताए । उनले भने, ‘संविधान संशोधन रहरको विषय होइन । हरेकलाई खुसी पार्न सकिँदैन । सबैको सहमतिमा हुन्छ । पहिलो संशोधनमा पनि सबैको सहमति थिएन । विषय…