Live on
Your Voice, Your Power
बैतडी– बैतडीका १० मध्ये ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । यस्तै, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिका पनि बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद पूर्वतयारी तथा…