समाचार Archives | Page 6035 of 7890 | Khabarhub Khabarhub

आन्तरिक छलफलमा विप्लव

काठमाडौँ– काठमाडौँ आइपुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि महासचिव विप्लव पार्टीका नेताहरुसँग छलफलमा जुटेका हुन् । उनले वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरुसँग छलफल गरेका छन् । विप्लवले नेताहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको…