समाचार Archives | Page 6038 of 7890 | Khabarhub Khabarhub

कांग्रेस आफ्नै नेतृत्वमा मात्रै सरकारमा जान्छ : डा महत

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ…