समाचार Archives | Page 6046 of 7886 | Khabarhub Khabarhub

कोरोना खोप : २ करोड १७ लाख ५६ हजारलाई लगाउने लक्ष्य

काठमाडौँ— नेपाल सरकारले कुल जनसंख्याको ७१ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोपको पहिलो चरण पूरा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा युनिसेफ र राष्ट्र संघका नेपाल कार्यालयले अइतबार संयुक्तरूपमा जारी खोपको संक्षिप्त विवरण सार्वजनिक गरेका थिए । केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार हाल नेपालको कुल…