Live on
Your Voice, Your Power
एजेन्सी- अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सेभियालाई पराजित गरेको छ । बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो । डर्टमण्डले सेभियालाई उसैको मैदानमा हराएको हो । खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाए पनि महमुदले १९औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई…