समाचार Archives | Page 6076 of 7874 | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३…