समाचार Archives | Page 6079 of 7865 | Khabarhub Khabarhub

लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने भारतको उत्तर प्रदेश सरकारको घोषणा

एजेन्सी- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड–१९नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध उल्लंघन गर्नेहरूविरूद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाख भन्दा बढी जनतालाई ठूलो राहत प्रदान…