समाचार Archives | Page 609 of 7865 | Khabarhub Khabarhub

सौराहा चिनाउन ‘छतिया स्ट्रिट’ 

काठमाडौं- पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न 'छतिया स्ट्रिट' निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौराहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो । सौराहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरूले होटलहरु खोल्दै…