आठ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग संसदीय समितिले लियो बयान « Khabarhub

आठ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग संसदीय समितिले लियो बयान


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न ८ वटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसुदन पाठक ‘सिते बा’सँग बयान लिएको छ ।

संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका सिते बालाई सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो ।

उनी ज्येष्ट वचत तगा ऋण सहकारी संस्थाका सचिवलगायत ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये पाठकसँग शनिबार बयान लिएको जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ९ : २८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्