समाचार Archives | Page 6108 of 7855 | Khabarhub Khabarhub

१४२ कोरोना संक्रमित थपिए, २०६ डिस्चार्ज 

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ । पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै…