Live on
Your Voice, Your Power
काठमाडौँ– 'धेरै वर्ष भयो अझै त्यो बनिसकेको छैन ?', प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन् । मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संरचना निर्माणका विषयहरुमा चासो राखेका हुन । प्रधानमन्त्री ओली अन्तरक्रियामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको जवाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै…