समाचार Archives | Page 6115 of 7850 | Khabarhub Khabarhub

संसद् पुनर्स्थापना हुन्छ, ओलीका दिनगन्ति सुरु भए : नेता खनाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनर्स्थापना हुने दावी गरेका छन । आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनर्स्थापनाको आदेश दिने बताए । उनले मुलुकको परिवर्तनको रक्षाका लागि संसद्को…