समाचार Archives | Page 6120 of 7847 | Khabarhub Khabarhub

केही दिनपछि छलफल गर्न निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ। प्रचण्ड-नेपाल समूह अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको भन्दै केही दिनपछि छलफल गर्न आयोगलाई आग्रह गरेको हो। नेकपाका नेता लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले आयोगमा…