Live on
Your Voice, Your Power
काठमाडौँ– जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ । जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पुर्याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो । जाइकाले भर्चुअल कार्यक्रममार्फत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले नेपालको…