समाचार Archives | Page 6127 of 7844 | Khabarhub Khabarhub

ओरियन्सको कारोवारमा धक्का, ३ करोडको समान बरामद

झापा– नेटवर्किङ् व्यापारको रुपमा कारोवार गर्दै आएको ओरियन्स कम्पनीका विभिन्न उत्पादन झापा प्रहरीले बरामद गरेको छ । बरामद समान ३ करोड रुपैयाँ बराबरका रहेका छन् । सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र बिल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ । झापाको दमक– ६ मा रहेको कम्पनीको गोदामनै…