समाचार Archives | Page 6130 of 7843 | Khabarhub Khabarhub

२४ घण्टामा ३३९ कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप  ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ । पछिल्लो २४ घण्टामा थप ४०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै…