समाचार Archives | Page 6131 of 7843 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा राप्ती पुल उद्घाटन

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवालाई जोड्नेछ । झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको…