Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र संघले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने…