समाचार Archives | Page 616 of 7756 | Khabarhub Khabarhub

आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

दमौली– पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।  ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो ।  म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी…