समाचार Archives | Page 6162 of 7835 | Khabarhub Khabarhub

कतारमा रहेका सबै व्यक्तिलाई कोरोनाविरूद्धको खोप लगाउने प्रक्रिया सुरू

दोहा- कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई कोभिड- १९ को भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसका लागि हेल्थ कार्ड अर्थात् मेडिकल इन्सुरेन्स नभएका व्यक्तिहरूलाई पनि नाम दर्ता गर्न आग्रह गरिएको छ । कतारको स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा. सोहा अल बायतका अनुसार हेल्थ कार्ड नभएकाहरुलाई पनि तोकिएको हेल्थ सेन्टरहरूमा गई भ्याक्सिन लगाउनका लागि…