Live on
Your Voice, Your Power
काठमाडौँ– सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल 'जी न्यूज'ले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले सञ्चालन गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो । यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनको भनाइ छ । उनले नेपालीको भावनामा…