समाचार Archives | Page 6165 of 7834 | Khabarhub Khabarhub

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना प्रधान मल्ल

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् । अधिवक्ताहरूले प्रश्न उठाएपछि इजलासमा नबस्ने बताएका हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर  इजलास पुनर्गठन गरिएको हो । संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरू यथावत छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसीले इजलासमा निरन्तरता पाएका छन् ।…