समाचार Archives | Page 617 of 7756 | Khabarhub Khabarhub

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल…