समाचार Archives | Page 6174 of 7833 | Khabarhub Khabarhub

राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोड्न स्थानीयको माग

काठमाडौँ- राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ । ककनीकी रेनुुका लामा रुम्बा भन्छन्, “नेपालको गौरवपूूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न…