समाचार Archives | Page 6180 of 7831 | Khabarhub Khabarhub

काठमाडौँबाट चिनियाँले गरे चिनियाँ नागरिककै अपहरण, पाँच दिनपछि उद्धार

काठमाडौँ– काठमाडौँको एक होटेलबाट अपहरण परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार भएको छ । गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । १९ पुसमा अपहरणमा परेका दुवैजनालाई बिहीबार घाइते अवस्थामा उद्धार गरिएको छ । अपहरणकारीको कुटपिटबाट उनीहरूको…