Live on
Your Voice, Your Power
मानिसको सार्वजनिक जीवनमा आउने क्रिया प्रतिक्रियाले उसका पदचापहरू निर्धारण गर्छ । जनताले बुद्धि नपुर्याउँदा देशभक्तहरू पनि बिलाएर गएका इतिहास पनि छन् । असललाई खराब र खराबलाई असल भनिदिने प्रवृतिले समाजमा खराबै खराबहरूको जन्म भएको यथार्थ पनि हामीले भोगिरहेका छौँ । सार्वजनिक रूपमा परिचय बनाउन सक्ने तागत बचाउन दोब्बर तागतको खाँचो पर्छ । कहिलेकाहीँ यस्तो क्षमता…