समाचार Archives | Page 6206 of 7824 | Khabarhub Khabarhub

सिंगापुरमा कोभिड- १९ विरुद्धको खोप लगाउन सुरू

एजेन्सी- सिंगापुरमा कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड-१९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको…