समाचार Archives | Page 6206 of 7825 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३१२ कोरोना संक्रमित 

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा थपिएका ५ सय ११ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन्। यस्तो छ मन्त्रालयको विस्तृत विवरण