Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने नैतिक र जानीतिक आधार गुमाइसकेको बताएका छन् । संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा अहिलेको स्थिति आएको बताए । उनले कम्युनिष्ट सरकारले …